Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • नर्भिक अस्पतालमा उपचाररत महिलामा कोरोना संक्रमण

    नर्भिक अस्पतालमा उपचाररत महिलामा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • सोमबार, १९ जेष्ठ २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । नर्भिक अस्पतालको आइसोलेसनमा उपचाररत एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

    संक्रमण देखिएपछि अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गाइडलाइन अनुसार कोरोना संक्रमितको उपचार गर्न छुट्याइएको पाटन अस्पतालमा रेफर गरिएको छ।



    अस्पतालले शंकास्पद संक्रमितका लागि लक्षित गर्दै बनाएको छुट्टै भवनको कोरोना आइसोलेसन वार्डमा उपचाररत ६१ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको हो।



    हेटौंडा उपमहानगरपालिका ४ कि ६१ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएपछि सरकारको नियमअनुसार पाटन अस्पतालमा पठाइएको नर्भिक अस्पताल प्रशासनले जनाएकाे छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार