Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • पूर्वी नवलपरासीमा थप ३ जना किशाेरमा कोरोना पुष्टि

    पूर्वी नवलपरासीमा थप ३ जना किशाेरमा कोरोना पुष्टि

    अनलाइन नेपाल
  • सोमबार, १९ जेष्ठ २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । पूर्वीनवलपरासीमा थप ३ जना किशाेरमा कोरोना संक्रमण पुष्टि भएको छ । कावासोती नगरपालिकाकाका दुई जना र विनयत्रिवेणी गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय रामघाट पोखराले जनाएको छ ।

    गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माका अनुसार कावासोतीका संक्रमितहरु २२ र ३६ वर्षका युवा हुन् । यस्तै विनयत्रिवेणी गाउँपालिकाको संक्रमित १४ वर्षीय किशोर हुन् । उनीहरु क्वारेन्टिनमै बसिरहेका थिए ।



    यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २७ पुगेको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार