Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • उत्तर कोरियाको आरोप : अमेरिका आफ्नो मुलुकको छवि विगार्न उद्यत

    उत्तर कोरियाको आरोप : अमेरिका आफ्नो मुलुकको छवि विगार्न उद्यत

    अनलाइन नेपाल
  • शनिबार, १७ जेष्ठ २०७७
  • 2.5K
    SHARES

    काठमाडौं – उत्तर कोरियाले अमेरिका आफ्नो मुलुकको छवि बिगार्न उद्यत भएको आरोप लगाएको छ । उत्तर कोरियाले साइबर हमला गरेको अमेरिकाले आरोप लगाएलगत्तै उत्तर कोरियाले यस्तो जवाफ दिएको हो ।

    उत्तर कोरियाको विदेश मन्त्रालयले शुक्रबार बिज्ञप्ति जारी गर्दै अमेरिकाले भन्दै आएको ‘कथित’ साइबर खतरासँग आफ्नो मुलुकको कुनै सम्बन्ध नरहेको जनाएको हो ।



    जारी गरेको बिज्ञप्तिमा भनिएको छ,‘आणविक क्षेप्यास्त्र, मानव अधिकार, आतंकवादीलाई सहयोगजस्ता मुद्दा उठाएर अमेरिकाले हाम्रो मुलुकको छवि बिगार्न खोजिरहेको छ।’



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार