Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • अमेरिकामा कोरोनाले १ लाख ४ हजार बढीकाे मृत्यु

    अमेरिकामा कोरोनाले १ लाख ४ हजार बढीकाे मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १७ जेष्ठ २०७७
  • 2.1K
    SHARES

    काठमाडौं – अमेरिकामा कोरोना भाइरसको महामारीबाट पछिल्लो २४ घण्टामा थप १ हजार १९५ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख ४ हजार ५२५ पुगेको छ ।

    कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार ४०९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १७ लाख ९२ हजार ८७० पुगेको छ ।



    उपचार गराइरहेका ११ लाख ६९ हजार ६३ जनामध्ये १७ हजार २०३ जनाको अवस्था गम्भीर रहेको छ । संक्रमित भएका ५ लाख १९ हजारभन्दा बढी निको भएका छन् ।



    शनिवार बिहान ५:३० बजेसम्म अमेरिकामा ५ लाख १९ हजार २८२ जना कोरोना भाइरसको संक्रमणबाट डिस्चार्ज भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार