Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • ब्राजिलमा एकैदिन २६ हजार ४१७ जनामा कोरोना पुष्टि

    ब्राजिलमा एकैदिन २६ हजार ४१७ जनामा कोरोना पुष्टि

    अनलाइन नेपाल
  • शुक्रबार, १६ जेष्ठ २०७७
  • 3.8K
    SHARES

    काठमाडौं । ब्राजिलमा एकैदिन २६ हजार ४ सय १७ जनामा कोरोना पुष्टि भएको छ ।

    ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार ब्राजिलभर संक्रमित संख्या ४ लाख ३८ हजार २ सय ३८ भएको रोयटर्समा प्रकाशित समाचारमा उल्लेख छ ।



    त्यसैगरी ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २६ हजार ७ सय ५४ पुगेको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार