Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • सीमा सुरक्षाका लागि थप ३९ वटा बीओपी स्थापना गरिने

    सीमा सुरक्षाका लागि थप ३९ वटा बीओपी स्थापना गरिने

    अनलाइन नेपाल
  • बिहिबार, १५ जेष्ठ २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । सीमा सुरक्षाका लागि सरकारले थप ३९ बोर्डर आउट पोस्ट (बीओपी)स्थापना गर्ने भएको छ। बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन्।

    अन्तर्राष्ट्रिय सीमा सुरक्षा गर्न सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीका बीओपी विस्तार गर्ने घोषणा सरकारले गरेको हो। त्यसका लागि प्रहरीको क्षमता बनाउने घोषणासमेत सरकारले गरेको छ।



    अनुसन्धान विभागको क्षमता विस्तार गरिने छ। सरकारले सेनालाई बंकरबाट ब्यारेकमा ल्याउन आवास बनाइने छ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार