Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • १० वर्षको केटाले १३ वर्षकी केटीलाई गर्भवती बनाएपछि…

    १० वर्षको केटाले १३ वर्षकी केटीलाई गर्भवती बनाएपछि…

    अनलाइन नेपाल
  • सोमबार, १२ जेष्ठ २०७७
  • 6.1K
    SHARES

    मस्को – मेडिकल साइन्सले १० वर्षको केटा पिता बन्न नसक्ने र १३ वर्षकी केटी पनि आमा बन्न नसक्ने बताउँछ । तर रुसको एक सहरमा मेडिकल साइन्सको यो दावीमाथि चुनौती खडा भएको छ ।

    यहाँ एकै स्कुलमा पढ्ने दुई बच्चाबीच माया प्रेम बस्यो र उनीहरु माता–पिता बन्ने भएका छन् । सुरुमा डाक्टरले यो दावी अस्वीकार गरे । तर, एक स्थानीय डाक्टरले १० वर्षको केटो पिता र १३ वर्षकी केटी आमा बन्न लागेको पुष्टि गरेका छन् ।



    माता–पिता बन्न गइरहेका यी दुई बच्चामा केटो १० वर्षका छन् । उनको नाम इभान हो । केटीको नामा दारिया हो । दारिया ८ हप्ताको गर्भवती रहेकि छन् । एक वर्ष अगाडि दुवैको भेटघाट भएको र मित्रता बढेको दुवैले टिभीमा बताएका छन्। एजेन्सी



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार