Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै

    प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै

    अनलाइन नेपाल
  • सोमबार, १२ जेष्ठ २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्ध हाल सम्म नेपालको अवस्था र भावी रणनीतिका बारे आज साँझ सम्बोधन गर्ने भएका छन् ।

    प्रधानमन्त्री ओलीले अहिले साँझ ५ः३० मा नेपाल टेलिभिजनमार्फत् देशबासीका नाममा सम्बोधन गर्ने प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।



    प्रधानमन्त्रीले सम्बोधन अघि ५ बजे मन्त्रीपरिषद् बैठक पनि राखेको जनाइएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार