Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • भरतपुर अस्पतालको आईसीयूमा एक बिरामीको मृत्यु

    भरतपुर अस्पतालको आईसीयूमा एक बिरामीको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १२ जेष्ठ २०७७
  • 2.1K
    SHARES

    फाइल फोटो

    चितवन। भरतपुर अस्पतालको आईसीयूमा एक जना बिरामीको मृत्यु भएको छ । बुटवलको लुम्बिनी सिटी अस्पतालबाट रिफर भएर आएका नवलपरासी रामग्राम ५ का ४८ बर्षका पुरूषको राति ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

    अस्पतालका चिकित्सक प्रमोद पौडेलका अनुसार उनलाई लुम्बिनी अञ्चल अस्पतालले भरतपुर अस्पताल रिफर गरेको थियो।



    अस्पताल ल्याउँदा  छाती दुख्ने, वान्ता हुने तथा श्वाप्रश्वासको समस्याबाट ग्रस्त थिए।



    उनको बुटवलमा नै कोरोनाको परीक्षणका लागि स्वाब लिइएको भएपनि नतिजा आइसकेको छैन। भरतपुर अस्पतालले पनि श्वाब परीक्षणको तयारी गरेको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार