Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • एकाबिहानै कन्चटमा गोली हानेर असईद्वारा आत्महत्या

    एकाबिहानै कन्चटमा गोली हानेर असईद्वारा आत्महत्या

    अनलाइन नेपाल
  • आइतबार, ११ जेष्ठ २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । एकाबिहानै  प्रहरी बिट, स्वयम्भूका प्रहरी सहायक निरीक्षक  विष्णु कार्की मृत अवस्थामा फेला परेका छन् ।

    आइतबार बिहान सुतेकै ठाउँमा उनी मृत भेटिएका हुन ।



    असई कार्कीको कन्चटमा गोली लागेको छ ।  अपराध महाशाखाले छानविन थालेको छ।



    उनले आफुले बोकेको  पेस्तोलले आफ्नै कन्चटमा गोली हानेर आत्महत्या गरेको अनुसन्धानमा खुलेको छ । यस बारेमा थप अनुसन्धान भइरहेको अपराध महाशाखाका एसपी होमिन्द्र बोगटीले वताए ।

    कार्की  ढोका लगाएर कन्चटमा गोली लागेर ढलेको अवस्थामा भेटिएका थिए। उनले किन आत्महत्या गरे भन्ने बारेमा प्रहरीले अनुसन्धान थालेको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार