Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • आजकाे माैसम: हावाहुरीसहित वर्षाको पूर्वानुमान

    आजकाे माैसम: हावाहुरीसहित वर्षाको पूर्वानुमान

    अनलाइन नेपाल
  • आइतबार, ११ जेष्ठ २०७७
  • 2.7K
    SHARES

    काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भू-भागमा हुरीबताससहित वर्षा हुने पूर्वानुमान गरेको छ ।

    महाशाखाले मंगलबारसम्मको पूर्वानुमान गर्दै जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज, भोली र पर्सी (मंगलबार) सम्म नै हावाहुरीसहित वर्षाको पूर्वानुमान गरेको छ ।



    महाशाखाका अनुसार भारतको पश्चिम बंगाल र बंगलादेशको आसपास बनेको निम्न चापीय प्रणाली र स्थानीय वायुको प्रभावले देशको मध्य, पूर्वी र पश्चिमी पहाडी भू-भाग तथा तराईका केही स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार