Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • सचिवालय बैठकमा प्रवक्ता श्रेष्ठकाे असन्तुष्टि

    सचिवालय बैठकमा प्रवक्ता श्रेष्ठकाे असन्तुष्टि

    अनलाइन नेपाल
  • आइतबार, ११ जेष्ठ २०७७
  • 2.3K
    SHARES

    फाइल फोटो

    काडठमाडाैँ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा बजेटकाे सन्दर्भमा नेताहरूले असन्तुष्टि पोखेका छन् । पार्टी प्रवक्तासमेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले सरकारले बजेट बनाएपछि सुझावको लागि सचिवालयकाे बैठक बोलाउनुको कुनै अर्थ नभएको बताए।।

    उनले भने,’ बजेट अाउनु अघिनै बजेटकाे विषयम छलफल गरे राम्राे हन्थ्याे।’ प्रधानमन्त्री समेत रहेकाे पार्टीका अध्यक्ष केपी ओलीको अनुपस्थितिमा अर्का अध्यक्ष प्रचण्डले बैठक सञ्चालन गरे पनि ठोस निर्णय भने केही हुन नसकेको सहभागी एक सचिवालय सदस्यले बताए ।



    ‘सरकार र पार्टीको तालमेल नै मिलेको छैन । अझप्रधानमन्त्री नै अनुपस्थित भएपछि बैठक आआफ्ना कुरा राख्ने मात्र बन्यो’, ति सदस्यले भने, ‘सरकारले बजेट बनाइ सकेपछि सुझवा दिन बोलाए जस्तो भएपछि प्रवक्ताले आपत्ती जनाउनुभयो । कार्यदलले दिएको सुझाव अनुसार नै एमसीसी पास हुनुपर्ने धारणा अध्ययन कार्यदलका संयोजक झलनाथ खनालले धारणा राख्नुभयो ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार