काठमाडौँ । बलिउड अभिनेत्री कृति सेननले दैनिक ज्याला मजदुरी गर्नेहरुको पुरै रकम दिन आग्रह गरेकी छन् ।
भारतमा लकडाउनको घोषणा भएपछि सबैभन्दा दर्दनाक अवस्थाबाट मजदुरहरु गुज्रिएका छन् ।
फिल्म निर्माणका लागि आवश्यक मजदुरहरुको अवस्था पनि उत्तिकै दयनिय रहेको छ ।
अभिनेत्री कृति सेननले उनीहरुको बाँकी रहेको रकम दिन फिल्म निर्माताहरुलाई आग्रह गरेकी हुन् ।
उनका अनुसार धेरै कामदाहरुले काम सकाए पनि आफ्नो पारिश्रमिक बझ्न पाएका छैनन् ।
Leave a Reply