Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • कोरोना संक्रमितको संख्या ५१६ पुग्यो

    कोरोना संक्रमितको संख्या ५१६ पुग्यो

    अनलाइन नेपाल
  • शुक्रबार, ९ जेष्ठ २०७७
  • 2.3K
    SHARES

    काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज एकै दिन ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

    शुक्रबार राति थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५१६ पुगेको हो ।



    नयाँ पुष्टि भएका ९ जना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा प्रयोगशालामा परीक्षण गराएका छन् ।



    संक्रमित हटौंडा ३ की ४५ र भक्तपुर ९ की ४२ वर्षीया महिला छन् । त्यसैगरी सप्तरी लान–बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुष र बारा मिमरगढ नगरापािलकाका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षीय पुरुष छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार