Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • बाँकेका २१ जना कोरोना संक्रमित डिस्चार्ज

    बाँकेका २१ जना कोरोना संक्रमित डिस्चार्ज

    अनलाइन नेपाल
  • शुक्रबार, ९ जेष्ठ २०७७
  • 2.9K
    SHARES

    काठमाडौं। बाँकेका १०१ जना नोबेल कोरोना (कोभिड–१९) संक्रमितमध्ये थप२१ निको भएर घर फर्किएका छन् ।

    बाँकेको खजुरास्थित शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेका २१ जना आज बिहान डिस्चार्ज भएका हुन् ।



    कोरोनालाई जितेर घर फर्किनेहरुमा जिल्लाकै पहिलो कोरोना संक्रमित नेपालगन्ज उपमहानगरपालिका–८ का ६० वर्षका धर्मगुरु सहित छन् ।



    उक्त अस्पतालमा बाँके र बर्दियाका २८ जनाले उपचार गराइरहेका छन् ।

    यो संगै नेपालका ४८७ संक्रमितमध्ये निको हुनेको संख्या ७० पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार