Online Nepal
  • मंगलबार, ३ असार २०८२
  • काठमाडौंमा तीन जना कोरोना संक्रमित थपिए

    काठमाडौंमा तीन जना कोरोना संक्रमित थपिए

    अनलाइन नेपाल
  • मंगलबार, ६ जेष्ठ २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । मंगलबार एकै दिन २७ जनामा कोरोना संक्रमणकाे पुष्टि भएकाे छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार एकै दिन २७ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ४०२ पुगेको हो। जसमध्ये तीन जना काठमाडौंका र भक्तपुर / ललितपुरमा एक/ एक जना  छन् ।



    स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङ अनुसार सबैभन्दा धेरै झापामा मंगलबार नौ जनाको पोजेटिभ रिपोर्ट आएको छ । संक्रमितमध्ये झापाका एक जना मंगलबार निको भएका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार