Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • भारतमा काेराेना भाइरस कडा खालकाे देखियो: प्रधानमन्त्री ओली

    भारतमा काेराेना भाइरस कडा खालकाे देखियो: प्रधानमन्त्री ओली

    अनलाइन नेपाल
  • मंगलबार, ६ जेष्ठ २०७७
  • 3.5K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा काेराेना भाइरस कडा खालकाे देखिएकाे बताए ।

    सरकारको नीति तथा कार्यक्रममा उठेको प्रश्नहरुको संसदमा जवाफ दिँदै उनले भारतबाट आएकाहरुमा कडा खालको कोरोना भाइरस संक्रमण देखिएकोले त्यहाँकाे भाइरस कडा खालकाे भएकाे जिकिर गरे।



    उनले वुहान, इटली, दुवईबाट आएको भाइरस कडा खालको नभएको समेत बताए । उनले भने,‘भारतबाट आएको भाइरस कडा खालको देखिएको छ ।’



    पछिल्लो समय भारतबाट आएका धेरैमा संक्रमण देखिएको उनले बताए । यसरी आएकाहरु लुकेर बस्दा झन समस्या भएको उनेल बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार