Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • दक्षिण सुडानका उपराष्ट्रपति दम्पतीमा कोरोना संक्रमण

    दक्षिण सुडानका उपराष्ट्रपति दम्पतीमा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • मंगलबार, ६ जेष्ठ २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । कोरोना भाइरसको महामारीबाट विश्वभर अाक्रान्त भइरहेकाे बेला दक्षिण सुडानका उपराष्ट्रपति रिक माशर दम्पतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    माशर उनकी उनकी पत्नी एजेलिना टेनीलाई कोरोना संक्रमण पुष्टि भएको समाचार संस्था रोयटर्सले जनाएकाे छ। उपराष्ट्रपति माशरकी पत्नी एजेलिना दक्षिण सुडानको रक्षामन्त्रीसमेत हुन् ।



    कोभिड–१९ टास्क फोर्सका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि उपराष्ट्रपति माशरलाई पनि यही मे १३ मा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।



    दक्षिण सुडानमा अहिलेसम्म २९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ४ जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार