नेपालगञ्ज । बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५१ पुगेको छ ।
भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पताल स्रोतले जनाएको छ ।
कुन–कुन क्षेत्रकालाई कोरोना देखियो भन्ने विवरण आउन बाँकी छ ।
Leave a Reply