Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • विदेशबाट दैनिक ६ हजारको उद्दार गर्ने प्रस्ताव

    विदेशबाट दैनिक ६ हजारको उद्दार गर्ने प्रस्ताव

    अनलाइन नेपाल
  • आइतबार, ४ जेष्ठ २०७७
  • 1.5K
    SHARES

    काठमाडौं । काेराेना भाइरसका कारण अधिकांश देशमा जारी लकडाउनका कारण समस्यामा परेकाहरूकाे दैनिक ६ हजार संख्यामा उद्दार गर्ने प्रस्ताव गरिएकाे छ। भारत तथा तेस्रो मुलुकमा समस्यामा रहेका नेपालीहरुको उद्दार गर्ने तयारी गरेको भएकाे हाे।

    कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको आइतबारको बैठकमा पनि यसबारे सकारात्मक छलफल भएको बैठकमा सहभागी एक मन्त्रीले बताए।



    उच्चस्तरीय समितिमा सचिवस्तरीय कार्यदलले हरेक दिन स्थलमार्ग अर्थात भारतबाट तीन हजार र हवाई मार्गबाट तीन हजार ल्याउने प्रस्ताव पेश गरेको छ । प्रधानमन्त्री सहमत भए आवश्यक तयारी गरेर आफ्ना नागरिकको उद्दार गर्ने तयारीमा समिति रहेकाे छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार