काठमाडौं । धनुषामा शनिबार दुई जना कोरोना संक्रमित थपिएका छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या २ सय ८१ पुगेको छ ।
धनुषाका २० र ६५ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
३६ जना उपचारपछि निको भइसकेका छन् भने मृत्यु भने पहिलो हो।
Leave a Reply