Online Nepal
  • सोमबार, ९ असार २०८२
  • नेपाली सेनाका उपरथीलाई नै कोरोना संक्रमण, सुरक्षा निकायमा त्रास

    नेपाली सेनाका उपरथीलाई नै कोरोना संक्रमण, सुरक्षा निकायमा त्रास

    अनलाइन नेपाल
  • शनिबार, ३ जेष्ठ २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । नेपालमा कोरोना भाइरस(कोभिड -१९) को संक्रमण सुरक्षा निकायसम्म फैलिएको छ। कोरोना भाइरस लागेका सैनिक पृतनापति भएको खुलेको छ । महोत्तरीस्थित मध्यपूर्वी पृतनाका प्रमुख उपरथीलाई संक्रमण भएको वताइएको छ।

    सैनिक स्रोतका अनुसार  उपरथी र उनका सहयोगीलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो । ब्यारेकमा अन्यको पनि परीक्षण गर्न लागिएको छ । उनीहरुबाट ब्यारेकमा धेरैलाई फैलिएको आशंका गरिएको छ ।



    महोत्तरीका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले पनि संक्रमित व्यक्ति सेनाको उच्च अधिकृत रहेको स्वीकार गरेका छन्।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार