Online Nepal
  • शनिबार, ७ असार २०८२
  • के लकडाउन लम्बिन्छ?

    के लकडाउन लम्बिन्छ?

    अनलाइन नेपाल
  • शुक्रबार, २ जेष्ठ २०७७
  • 2K
    SHARES

    काठमाडाैँ। लकडाउन थप गर्ने वा नगर्ने विषयमा छलफल सरकारले विशेषज्ञहरूसँग छलफल गरेकाे छ।

    शुक्रबार बसेको उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठकमा जारी लकडाउनकाे विषयमा छलफल भएकाे हाे।



    सो छलफलमा विशेषज्ञहरूले लकडाउन थप गर्न सुझाव दिएका बैठकमा उपस्थित एक मन्त्रीले बताए।

    ती सुझावलाई भोलि बस्ने समितिको बैठकमा छलफल गरिने र मन्त्रिपरिषद् बैठकमा पेश गरिने ती मन्त्रीले बताए।

    सरकारले पछिल्लो समय थपेको लकडाउनको अवधि आगामी जेठ ५ गते सकिँदैछ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार