Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • नेपालमा काेराेना संक्रमितको संख्या २ सय ५८ पुग्यो

    नेपालमा काेराेना संक्रमितको संख्या २ सय ५८ पुग्यो

    अनलाइन नेपाल
  • शुक्रबार, २ जेष्ठ २०७७
  • 3K
    SHARES

    काठमाडौं । थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विहान विज्ञप्ति जारी गर्दै थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।



    विज्ञप्ति उल्लेख गरिएअनुसार भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँके ८ जना र मकवानपुरका एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएका छ । उनीहरु सबै पुरुष हुन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार