Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • काँग्रेस संसदीय दलको बैठक शनिबार बस्ने

    काँग्रेस संसदीय दलको बैठक शनिबार बस्ने

    अनलाइन नेपाल
  • बिहिबार, १ जेष्ठ २०७७
  • 2.3K
    SHARES

    फाइल फोटो

    प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलको बैठक यही जेठ ३ गते शनिबार बस्ने भएको छ ।

    काँग्रेस संसदीय दलले आज एक विज्ञप्ति जारी गरी जेठ ३ गते संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक बोलाइएको जानकारी दिएको हो ।



    प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले आर्थिक वर्ष २०७७÷७८ का लागि ल्याएको नीति तथा कार्यक्रम र मुलुकको समसामयिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिए। बैठक दिनको १ः३० बजे बोलाइएको छ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार