Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • जिल्लाभित्र सवारी चलाउने पास पनि खारेज

    जिल्लाभित्र सवारी चलाउने पास पनि खारेज

    अनलाइन नेपाल
  • बिहिबार, १ जेष्ठ २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास पनि खारेज गर्ने निर्णय गरेको छ ।

    गृह मन्त्रालयमा आज बसेको बैठकले जिल्लाभित्र लागू हुने गरी जिल्ला प्रशासन कार्यालयहरुले वितरण गरेको पास पनि खारेज गर्ने निर्णय गरेको हो ।



    यसअघि गृहले एक जिल्लाबाट अर्को जिल्ला हिँड्ने गरी वितरण भएका सबै पास बिहीबारबाट खारेज गरिसकेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार