Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • काठमाडौंमा सबैको कोरोना परीक्षण गर्ने तयारी,के सम्भव छ ?

    काठमाडौंमा सबैको कोरोना परीक्षण गर्ने तयारी,के सम्भव छ ?

    अनलाइन नेपाल
  • बिहिबार, १ जेष्ठ २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । कोरोना संक्रमितको सँख्या बढ्न थालेपछि स्वास्थ्य विभागले काठमाडौं उपत्यकामा सर्वसाधारण सबैको कोरोना भाइरस परीक्षण तयारी थालेको छ ।

    स्वास्थ्य विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले पहिलो चरणमा स्वयंसेवक, तरकारी व्यापारी, पत्रकार, सुरक्षाकर्मी लगायतको कोरोना परीक्षण गर्ने तयारी भइरहेको बताए ।



    बिहीबारदेखि नै सर्वसाधारणको कोरोना भाइरसको परीक्षण गरिने श्रेष्ठले बताएका छन् ।



    विभागले शुरुमा कालीमाटी फलफूल तथा तरकारी बजारमा रहेका व्यापारीको परीक्षण गर्ने तयारी गरेको छ ।

    काठमाडौंमा १० हजार जनाको परीक्षणको तयारी गरिएको छ । तर किटको अभाबका कारण उनले भनेजस्तो एकैपटक कोरोना परिक्षण भने असम्भव छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार