Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • कोरोना बिमा गरे एक लाख पाइने

    कोरोना बिमा गरे एक लाख पाइने

    अनलाइन नेपाल
  • बिहिबार, १ जेष्ठ २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । नेपालमा कोभिड–१९ को संक्रमण बढेसँगै चार साताभित्र ५७ हजार ९ सय जनाले कोरोना बिमा गरेका छन् ।

    गत ४ वैशाखदेखि नेपाल बिमा समिति र नेपाल बिमक संघले सुरु गरेको कोरोना बिमाबाट २ करोड ८७ लाख रुपैयाँ बिमा शुल्क संकलन भएको छ ।



    मुलुकभर कोरोनाका कारण बिरामी बढेसँगै कोरोना बिमा गर्नेको संख्या बढेको छ । एक हजार रुपैयाँमा बिमा गरेपछि एक लाख रुपैयाँ प्राप्त हुने भएकाले यसप्रति आर्कषण बढेको हो । राजधानी दैनिकबाट



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार