Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • ६ वर्षीया बालिकामा पनि देखियो कोरोना संक्रमण

    ६ वर्षीया बालिकामा पनि देखियो कोरोना संक्रमण

    अनलाइन नेपाल
  • बिहिबार, १ जेष्ठ २०७७
  • 1.5K
    SHARES

    काठमाडौं । कपिलवस्तुमा ६ वर्षीया बालिकामा पनि कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा ति बालिकामा कोरोना संक्रमण देखिएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालकया सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार आजै काठमाडौं चन्द्रागिरी नगरपालिका निवासी ३२ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।



    आज संक्रमण पुष्टि भएका दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको निगरानीमा रहेको डा. अधिकारीले जानकारी दिए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार