Online Nepal
  • मंगलबार, ३ असार २०८२
  • स्थगित इटालियन सिरी ए सुरू गर्ने तयारी

    स्थगित इटालियन सिरी ए सुरू गर्ने तयारी

    अनलाइन नेपाल
  • बिहिबार, १ जेष्ठ २०७७
  • 4.1K
    SHARES

    काठमाडौं । कोरोना भाइरसको महामारीपछि स्थगित भएको इटालियन सिरी ए फुटबल एक महिनापछि सुरू गर्ने तयारी भएको छ ।

    भिडियो कन्फ्रेन्स मार्फत बुधबार भएको लिगको महासभामा सरकारले स्वीकृति दिए कम्तिमा जुन १३ देखि प्रतियोगिता सुरू गर्नेमा सहमति जुटेको छ ।



    सरकारले स्वीकृति दिएमा जुन १३ देखि लिगका बाँकी खेलहरु सुरू गर्ने गरी तयारी थालिएको जनाइएको छ ।

    कोरोना भाइरुसको महामारी फैलिएपछि सिरी ए का खेलहरु गत मार्च ९ देखि स्थगित भएका छन् ।

    भर्खर

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार