Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • नारायणी अस्पतालबाट भागेका २ मध्ये एक संक्रमित भेटिए

    नारायणी अस्पतालबाट भागेका २ मध्ये एक संक्रमित भेटिए

    अनलाइन नेपाल
  • बुधबार, ३१ बैशाख २०७७
  • 1.6K
    SHARES

    वीरगञ्ज । अस्पतालबाट भागेका २ कोरोना संक्रमित मध्ये १ जना फेला परेका छन्। वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षमा बसिरहेका २ जना ४ बजेतिर भागेका थिए।
    ती मध्ये एक जना वीरगन्जकै श्रीराम हलमा भेटिएका छन्।

    लकडाउनका कारण बन्द रहेको उक्त हलभित्र उनी बसिरहेको अवस्थामा फेला परेका हुन।



    अर्का व्यक्तिको भने खोजी कार्य भैरहेको छ। अस्पतालको सुरक्षा व्यवस्था राम्रो हुन नसक्दा उनीहरु भागेका हुन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार