Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • काठमाडौँ र भक्तपुरमा पनि कोरोना संक्रमित भेटिएको पुष्टि

    काठमाडौँ र भक्तपुरमा पनि कोरोना संक्रमित भेटिएको पुष्टि

    अनलाइन नेपाल
  • मंगलबार, ३० बैशाख २०७७
  • 2.9K
    SHARES

    काठमाडौं। आज थपिएका कोरोना भाइरसका संक्रमितहरुमध्धे काठमाडौँ र भक्तपुर जिल्लाका पनि रहेको खुलेको छ  ।

    स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका काठमाडौँ एक र भक्तपुर जिल्लामा दुई जनामा मंगलबार कोरोना भेटिएको हो । भक्तपुरमा २५ वर्षीया महिला र २७ वर्षीय पुरूषमा देखिएको छ भने काठमाडौँमा ३३ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।



    नेपालमा संक्रमितको संख्या २१७ पुगेको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार