Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • सैन्य अभ्यासका क्रममा १९ सैनिकको मृत्यु

    सैन्य अभ्यासका क्रममा १९ सैनिकको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ३० बैशाख २०७७
  • 2K
    SHARES

    काठमाडौं । इरानी सैन्य अभ्यासका क्रममा १९ सैनिकको मृत्यु भएको छ । सेनाबीच सैन्य अभ्यासका क्रममा आफैँले हानेको मिसाइलले उनीहरूको मृत्यु भएको छ ।

    हार्मुज स्ट्रेट नजिकै ओमानको खाडीमा सैन्य अभ्यासका क्रममा हानिएको मिसाइलले भुलबस आफ्नै जहाजमा ठोक्किएपछि आइतबार १९ इरानी जलसेनाको मृत्यु भएको बीबीसीले जनाएको छ।



    घटनामा अन्य १५ जना घाइते भएका छन् । अभ्यासका क्रममा सैन्य उपकरण लैजाने कोणार्क नामको जहाजको लाइट सपोर्टमा क्षेप्यास्त्र ठोक्किएको थियो ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार