Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • चोरबाटोबाट भएर ७५ जना नेपाल प्रवेश

    चोरबाटोबाट भएर ७५ जना नेपाल प्रवेश

    अनलाइन नेपाल
  • मंगलबार, ३० बैशाख २०७७
  • 2.9K
    SHARES

    फाइल तस्विर

    कञ्‍चनपुर । भारतको वनवासा क्षेत्रबाट सीमा नाकामा लुकिछिपि ७५ जना नेपाली नेपाल प्रवेश गरेका छन्। उनीहरूलाई भीमदत्त नगरपालिकाको बैजनाथ माध्यमिक विद्यालयको क्‍वारेन्‍टाइनमा राखिएको छ ।

    गएराति सीमा क्षेत्रमा लुकिछिपि आएका सबैलाई नियन्त्रणमा लिई क्‍वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिए ।



    लुकिछिपि आउनेमा चार महिला समेत रहेका छन । उनीहरु भारतीय क्वारेण्टाइनमा बस्दै आएको व्यक्ति भएको बताइएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार