Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • माइतीघरमा प्रधानमन्त्री ओलीको राजीनामा माग्दै प्रदर्शन

    माइतीघरमा प्रधानमन्त्री ओलीको राजीनामा माग्दै प्रदर्शन

    अनलाइन नेपाल
  • शनिबार, २७ बैशाख २०७७
  • 4K
    SHARES

    काठमाडाैँ। भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएकोमा त्यसकाे सडकदेखि सदनमा व्यापक बहस सुरू भएकाे छ। नेपाली भूमि लिपुलेक मानसरोबर यात्रा गर्ने सडक भारतले खनेपछि त्यसको विभिन्न स्वरमा विरोधमा भइरहेकाे छ।

    शनिवार माइतीघर मण्डलामा लकडाउनको उल्लंघन गर्दै भेला भएका युवाहरुले भारतीय कदमको विरोध गर्दै नेपाल सरकारलाई खबरदारी गरे । उनीहरु ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामासमेत माग गरेका थिए ।



    उनीहरुले ओली सरकार राजीनामा दे, हाम्रो भूमि प्राण भन्दा प्यारो छ लगायतका नारा लगाएका थिए । प्रदर्शनमा उत्रिएका युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार