Online Nepal
  • मंगलबार, ३ असार २०८२
  • सीमा नाकाबाट प्रवेश गराउनेमाथि कारबाही हुने

    सीमा नाकाबाट प्रवेश गराउनेमाथि कारबाही हुने

    अनलाइन नेपाल
  • शनिबार, २७ बैशाख २०७७
  • 1.9K
    SHARES

    कञ्चनपुर । भारतसँग सीमा जोडिएका कञ्चनपुर जिल्लाका सबै प्रवेश बिन्दुसहित खुला सिमानाको जुनसुकै स्थानबाट प्रवेश गरउने र लुकाउनेमाथि कारबाही हुने भएको छ ।

    जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेश अनुसार सीमा नाकाबाट प्रवेश गर्ने गराउने र प्रवेश गरेका व्यक्तिलाई लुकाउने कार्य गरे गराएमा प्रचलित कानून बमोजिम कारबाही गरिने छ।



    सीमा क्षेत्रमा यात्रुको आगमनको कार्य आगामी जेठ १८ गतेको मध्यरातसम्म स्थगित गर्ने गरी निरन्तरता दिइने भएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार