Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • ‘दुई तिहाइको सरकारले जनताकाे अपेक्षाअनुसार काम गर्न सकेन’

    ‘दुई तिहाइको सरकारले जनताकाे अपेक्षाअनुसार काम गर्न सकेन’

    अनलाइन नेपाल
  • शुक्रबार, २६ बैशाख २०७७
  • 2K
    SHARES

    काठमाडौं ।सांसद राजेन्द्र महतोले वर्तामान ‘दुई तिहाइको सरकारले जनताकाे अपेक्षाअनुसार काम गर्न नसकेकाे आरोप लगाएका छन् ।

    शुक्रबारबाट शुरु भएको बजेट अधिवेशनमा नेता महतोले दुई तिहाइको सरकारले जनताका लागि दुई कोडीको पनि काम नगरेको अरोप लगाए।



    सरकारको ध्यान अरुको पार्टी फुटाउने तर्फ रहेको उनको भनाइ थियो । दुई तिहाइको सरकारबाट जनताले ठूलो अपेक्षा गरेको भएपनि सरकारले जनातकोलागि काम गर्न नसकेको उनको आरोप थियो ।



    जनता महामारीबाट पीडित रहेको बेलामा सरकार भ्रष्टाचार र अरुको पार्टी फुटाउन लागेको आरोप लगाए । उनले सरकार आफैं सांसदको अपहरणमा लागेको आरोप लगाए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार