Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • प्रधानमन्त्री ओलीद्वारा बालुवाटारमा दीप प्रज्वलन

    प्रधानमन्त्री ओलीद्वारा बालुवाटारमा दीप प्रज्वलन

    अनलाइन नेपाल
  • बिहिबार, २५ बैशाख २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । बुद्ध जयन्तीको अवसर र कोरोना भाइरस विरुद्ध लड्नका लागि बालुवाटारमा बिहीबार साँझ दीप प्रज्वलन गरिएको छ ।

    सरकारका उच्चपदस्थ अधिकारीहरुले प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ दीप प्रज्वलन गरेका हुन ।



    सरकारले सबै नागरिकहरुलाई दीप प्रज्वलन गर्न आह्वान समेत गरेको थियो । सोही अनुरुप बिहीबार साँझ बालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल,गृहमन्त्री रामबहादुर थापालगायतले  संयुक्त रुपमा दीप प्रज्वलन गरेका थिए । कार्यक्रममा बुद्ध धर्मावलम्वी अगुवाहरु सहभागी थिए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार