Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • बिबाद चर्किएपछि नेकपा स्थायी कमिटीको बैठक पनि स्थगित

    बिबाद चर्किएपछि नेकपा स्थायी कमिटीको बैठक पनि स्थगित

    अनलाइन नेपाल
  • बुधबार, २४ बैशाख २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आजको सचिवालय बैठकमा बिबाद चर्किएका कारण त्यसको असर  स्थायी कमिटी बैठकसम्म परेको छ।

    शनिबार बसेको सचिवालय बैठकले २५ गते स्थायी कमिटीको बैठक बोलाइएको थियो । तर, बुधबार बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बैठकको प्रस्ताव तयार पार्न नभ्याएको बताएर भोलीको बैठक स्थगित गराइएको छ।



    भोलिको बैठक स्थगित भएसँगै अब कहिले बैठक बस्ने भन्ने बिषय अन्योलमा परेको छ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार