Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • लकडाउन जेठ ५ गतेसम्म थप्ने निर्णय

    लकडाउन जेठ ५ गतेसम्म थप्ने निर्णय

    अनलाइन नेपाल
  • बुधबार, २४ बैशाख २०७७
  • 2.1K
    SHARES

    काठमाडौं। कोभिड-१९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको सिफारिस अनुसार सरकारले जारी लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ५ गतेसम्म थप्ने निर्णय गरेको हो।



    कोरोना संक्रमितको संख्या बढेका कारण जेठ ५ पछि पनि लकडाउन खुल्ने सम्भावना नभएको एक मन्त्रीले बताए । त्यसपछि मोडालिटी भने केही क्षेत्रमा हेरफेर हुनसक्ने छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार