Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • एकैदिन १० जनामा संक्रमण भेटिएपछि लकडाउनको अबधि बढाउने तयारी

    एकैदिन १० जनामा संक्रमण भेटिएपछि लकडाउनको अबधि बढाउने तयारी

    अनलाइन नेपाल
  • आइतबार, २१ बैशाख २०७७
  • 3.5K
    SHARES

    काठमाडौं। एकैदिन १० जनामा कोरोना संक्रमण भेटिएपछि  लकडाउनको अबधि बढ्ने संकेत देखिएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्जमा १ र नेपालगञ्जमा ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।



    २५ गतेपछि लकडाउन खुुकलो बनाउने बारे समाचार आइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनलाई कडा बनाउन निर्देशन दिएका छन् । उनले सीमामा कडाई गर्न पनि निर्देशन दिए ।



    आइतबारको मन्त्रिपरिषद्को बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् । परीक्षण नै थोरै भएकाले लकडाउन बढाएरै नियन्त्रणतर्फ सरकार लागेको हो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार