Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • फर्निचर उद्योगमा आगलागी

    फर्निचर उद्योगमा आगलागी

    अनलाइन नेपाल
  • शनिबार, २० बैशाख २०७७
  • 3.1K
    SHARES

    फाइल तस्विर

    पोखरा। पोखराको नागढुङ्गामा रहेको फर्निचर उद्योगमा आगलागी भएको छ ।

    साढे ११ बजेदेखि लागिरहेको आगो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता एवं डिएसपी राजकुमार केसीले बताए ।



    पोखरा महानगरपालिका ९ नागढुङ्गास्थित फर्निचर उद्योगमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको धनमालको क्षति भएको छ । आगलागीबाट फर्निचरका धेरैजसो सामग्री जलेर नष्ट भएका छन्।



    उनका अनुसार आगलागीबाट भौतिक क्षति भए पनि कुनै मानवीय क्षति भने भएको छैन । आगलागी भएको ठाउँमा जानका लागि बाटो सानो भएका कारण दमकल जान नसकेपछि पछाडिको भागबाट बोरिङ्गको ट्यांकरको सहायताले

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार