Online Nepal
  • सोमबार, ९ असार २०८२
  • नेपालमा काेराेना संक्रमितकाे संख्या ५९ पुग्यो

    नेपालमा काेराेना संक्रमितकाे संख्या ५९ पुग्यो

    अनलाइन नेपाल
  • शुक्रबार, १९ बैशाख २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । नेपालमा काेराेना संक्रमितकाे संख्या ५९ पुगेकाे छ। थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि संक्रमितकाे संख्या ५९ पुगेकाे हाे।

    नेपालगञ्ज र रुपन्देहीमा १/१ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।



    मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार रुपन्देही निवासी २५ वर्षका पुरुष र नेपालगञ्जका ६० वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो।

    उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा छन्। ५९ जनामध्ये १६ जना उपचारपछि निको भइसकेका छन्।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार