Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • आइसोलेसनमा राखिएकी एक महिलाको मृत्यु

    आइसोलेसनमा राखिएकी एक महिलाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १९ बैशाख २०७७
  • 2.9K
    SHARES

    अछाम । जिल्ला अस्पताल अछामको आइसोलेसनमा भर्ना भएकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका घर भएका ५१ वर्षीया महिलाको मृत्यु भएको हो ।

    स्वास्थ्य कार्यालय अछामका अनुसार तीन दिनअघि कोरोना भाइरस संक्रमणको आशंकामा अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो ।



    पिसिआर परीक्षणको लागि स्वाब संकलन गरेर सुर्खेत पठाइएको हुँदा रिपोर्ट आएपछि मात्रै उनमा कोरोना हो वा होइन भन्ने थाहा हुने जिल्ला अस्पताल अछामले जनाएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार