Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • अवैध नलकटुवा बन्दुकसहित बाराबाट एक जना पक्राउ

    अवैध नलकटुवा बन्दुकसहित बाराबाट एक जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १८ बैशाख २०७७
  • 2.2K
    SHARES

    बारा। ईलाका प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ।

    बारागढी गाउँपालिका वडा नं.३ सिपुरा टोल स्थित सडकमा शंकास्पद रुपमा हिडडुल गरिरहेको अवस्थामा बर्ष ३५ को मनोज राय नेटुवालाई हिजो बेलुका कम्मरमा लुकाई छिपाई राखेको अवस्थामा अवैध नलकटुवा बन्दुकसहित पक्राउ गरेको हो।



    नेटुवालाई हातहतियार मुद्दा शिर्षकमा मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट सातदिन म्याद थप भएपछि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार