Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • हुण्डी कारोबारमा संलग्न लाखाैँ रूपैयाँसहित एक जना पक्राउ

    हुण्डी कारोबारमा संलग्न लाखाैँ रूपैयाँसहित एक जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १८ बैशाख २०७७
  • 1.4K
    SHARES

    पर्सा । पर्सामा अवैध वित्तिय कारोवार(हुण्डी) कारोबारमा संलग्न एक जनालाइ प्रहरी टोलीले बुधबार लाखाैँ रूपैयाँसहित पक्राउ गरेको छ ।

    पर्सा विरगन्ज महानगरपालि का१६ रजतजयन्ती चौक स्थित सडकमा भारतको रक्सौलबाट बीरगंजतर्फ आउदै गरेको ना.६२ प ९५७१ नं.को मोटर साइकलमा सवार व्यक्तिबाट अवैध रकम सहित प्रहरीले लालबाबु कुमार यादव पक्राउ गरेको हो ।



    इनर्वागाँउ बस्ने यादवले ढाडमा भिरेको झोला भित्रको स्रोत खुल्न नसकेको नेपाली एघार लाख पचास हजार रुपैयाँ फेला पारी सो नगद र मो.सा.सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार