Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • बिना निर्णय सकियो नेकपाको सचिवालय बैठक

    बिना निर्णय सकियो नेकपाको सचिवालय बैठक

    अनलाइन नेपाल
  • बुधबार, १७ बैशाख २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । नेकपाको बहुचर्चित सचिवालय बैठक कुनै पनि निर्णय नगरी सकिएको छ । नेकपाभित्र विकसित पछिल्लो अवस्थाबारे छलफल भए पनि कुनै पनि निर्णय नगरी बैठक सकिएको हो ।

    बैशाख २० मा पुन: बस्नेगरी आजको सचिवालय बैठक टुंगिएको छ । २० गतेको बैठकले स्थायी कमिटी बैठक मागबारे निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् ।



    प्रधानमन्त्री ओली स्थायी समिति बैठक बोलाउने पक्षमा छैनन् । उनी संसदीय दलमै बहुमत सिद्ध गर्ने दाउमा छन् । र, आजबाट ओलीको पक्षमा हस्ताक्षर अभियान पनि सुरु भइसकेको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार