Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • सुनसरीको बिभिन्न स्थानमा बेवारिसे पैसा

    सुनसरीको बिभिन्न स्थानमा बेवारिसे पैसा

    अनलाइन नेपाल
  • मंगलबार, १६ बैशाख २०७७
  • 2K
    SHARES

    इटहरी । सुनसरीको पनि विभिन्न स्थामा बेवारिसे पैसा फेला परेकाे छ। दुहवी नगरपालिका वडानम्बर ३ मा पिकअप भेनबाट पैसा फ्याँक्दै मानिस हिडे पछि प्रहरीले सर्कता अपनाएकाे छ।
    जनकपुर पछि सुनसरीमा पैसाको नोट फाल्ने क्रम बढे सँगै सर्वसाधरण त्रसित भएका छन्।

    सुनसरीको दुहवीमा ५ सय र १ सयको नोट प्रहरीले सडकमा फेला पार्यो । स्थानीयले पैसा फालेर पिकअप भ्यान इटहरी तिर हुईकिएको थियो । त्यस पछि केहि बेर सोनापुरको सिआरभी प्रहरीको टाउको दुखाई बनेकाे थियाे।



    पैसा कसले र किन फाल्यो भन्ने विषयमा प्रहरी पैसा फाल्ने पिकअप खोज्न प्रहरीको ओकेटोकेमा निर्देशन भयो तर कतै भेटिएन । केहि दिन अघि घरान स्थित वीपी कोईराला विज्ञान प्रतिष्ठानको गाईनो वार्डमा पनि २० रुपैया र १० रुपैयाँको नोट भेटिएको थियो ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार