Online Nepal
  • मंगलबार, १० असार २०८२
  • सडक दुर्घटना चारको मृत्यु

    सडक दुर्घटना चारको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १६ बैशाख २०७७
  • 1.6K
    SHARES

    फाइल : तस्बिर

    मङ्गोलिया। मध्य मङ्गोलियामा भएको एक सडक दुर्घटनामा चार व्यक्तिको मृत्यु भएको छ ।

    दुई ओटा ट्रक एक आपसमा ठोक्किँदा भएको यस दुर्घटनामा परी चार व्यक्तिको मृत्यु भएको राष्ट्रिय संकटकालीन व्यवस्थापन निकायले मङ्लगबार जानकारी दिएको छ ।



    सोमबार राति भएको यस घटनामा चार व्यक्तिले घटनास्थलमा नै ज्यान गुमाएका मेना समाचार समितिले जानकारी दिएको छ ।

    यस दुर्घटनाको कारण अनुसन्धानरत रहेको समाचारमा जनाइएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार