Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • नेपाल प्रहरीकाे प्रवक्तामा शाही

    नेपाल प्रहरीकाे प्रवक्तामा शाही

    अनलाइन नेपाल
  • आइतबार, १४ बैशाख २०७७
  • 1.2K
    SHARES

    काठमाडाैँ । नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीलाई तोकिएको छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सम्प्रेषणका लागि शाहीलाई प्रवक्ता तोकिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

    यसअघि प्रहरी प्रवक्ता रहनुभएका शैलेश थापा क्षेत्री प्रहरी अतिरीक्त महानिरीक्षकमा बढुवा भएपछि प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी प्रवक्ताका रुपमा काम गर्दै आएका थिए । यसअघि शाही नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) प्रमुखमा थिए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार